नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बुधबार कम्पनीको ३४ लाख कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएपछि बिहिबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस The post नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने appeared first on Businesspana.