मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो, कर्जा लगानी डेढ खर्ब

  • बुधबार २७ साउन २०८३ ०६:२७ AM
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा १२.४४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद… Continue reading मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो, कर्जा लगानी डेढ खर्ब