काठमाडौं। हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको डोङफेङ ब्रान्डका दुईवटा बस नेपाली बजारमा सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा अटो एक्स्पोका अवसरमा कम्पनीले बसहरू सार्वजनिक गरेको हो । कम्पनीका अनुसार एक्स्पोमा ७.२ मिटरका दुईवटा बस मोडल सार्वजनिक गरिएको छ । तीमध्ये एउटा २५ सिट र अर्को २७ सिट क्षमताको रहेको जनाइएको छ ।… Continue reading नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस किन्नेलाई पाँच लाखसम्मको छुट सुविधा