काठमाडौं । पारामाउण्ट मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा नयाँ विद्युतीय कार ‘MINIEV’ सार्वजनिक गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको यो कम्प्याक्ट इलेक्ट्रिक कारको मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । MINIEV दुईवटा रेन्ज विकल्पमा उपलब्ध हुने कम्पनीको स्पेसिफिकेसनमा उल्लेख छ । यसको स्ट्यान्डर्ड रेन्ज संस्करणले एक पटकको चार्जमा… Continue reading नाइमा अटो एक्स्पोमा पारामाउण्ट मोटर्सले सार्वजनिक गर्यो ‘MINIEV’: मूल्य १९ लाख ९९ हजार, फिचर कस्ता?