काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको स्वीकारेका छन् । उनलाई इरानबाट हत्याको धम्की आएको थियो । ट्रम्पले मंगलबार पत्रकारहरूलाई भने, ‘यो पूर्णतया ‘सिक्रेट सर्भिस’को निर्णयमा भर पर्ने कुरा हो । उनीहरूले जे चाहन्छन्, म त्यही गर्छु । म सिक्रेट सर्भिस र सेनाको सल्लाह मान्छु । उनीहरूले मलाई अर्कै उडान र अर्कै विमान प्रयोग गर्न भनेका थिए । सुरक्षा व्यवस्था उस्तै कडा थियो, तर उनीहरूले मलाई त्यसो गर्न भनेकाले मैले त्यही गरेँ । उनीहरूले जे भन्छन्, म ... The post इरानको डरले विमान परिवर्तन गर्नुपरेको ट्रम्पले स्वीकारे appeared first on Kalika Khabar.