राप्ती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एप’

  • बुधबार २७ साउन २०८३ ०५:४१ AM
दाङको राप्ती गाउँपालिकाले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ। एपमार्फत किसानलाई मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बाली र पशुपालनसम्बन्धी जानकारी दिने अध्यक्ष प्रकाश विष्टले जानकारी दिए। किसानलाई कृषि सेवा The post राप्ती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एप’ appeared first on Technology Khabar.