इरान–अमेरिका होर्मुज वार्तामा नयाँ शर्त, यसको अर्थ के हो ?

  • बुधबार २७ साउन २०८३ १२:०१ PM
अमेरिका : होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा वार्ताका क्रममा अमेरिका र इरानले नयाँ–नयाँ माग अघि सारेका छन् । यसले पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हुने भनिएको बृहत् सम्झौताको सम्भावनामाथि संशय पैदा भएको छ । अमेरिकाले आफू प्रत्यक्ष रूपमा वार्तामा संलग्न रहेको बताएको छ ।तर इरानले भने आफूले प्रत्यक्ष रूपमा अमेरिकासँग नभई ओमानसँग मात्र वार्ता गरिरहेको जनाएको छ । इरानले भविष्यमा महत्वपूर्ण जलमार्गको व्यवस्थापन ओमानसँग मिलेर गर्ने प्रस्ताव समेत अघि सारेको छ । अमेरिक