सिद्धिचरण लोकमार्गका पुल निर्माण सुस्त

  • बुधबार २७ साउन २०८३ ११:०७ AM
भक्तिविलास पोखरेल गाईघाट, साउन २७ गते । सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया–कटारी सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका विभिन्न चार वटा पक्की पुल निर्माणमा भएको ढिलासुस्तीले सर्वसा...