गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु
बुधबार २७ साउन २०८३ ११:१२ AM
रमेश विश्वकर्मागुल्मी, साउन २७ गते। गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१, रिडीस्थित मदन भण्डारी राजमार्ग छेउको...