उपचार खर्च जुटाउन चन्दा अभियान

  • बुधबार २७ साउन २०८३ ११:२७ AM
कल्याणपुर समाचारदाताकल्याणपुर (सप्तरी), साउन २७ गते । गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा सप्तरीको खडक नगरपालिका–४, अमहा टोलकी ५० वर्षीय जलिफन खातुन ब्रेन ट्युमरको पीडा सहेर घरमै...