पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

  • बुधबार २७ साउन २०८३ ११:२८ AM
कास्की, साउन २७ गते । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन ।...