कर्मचारीको स्तरवृद्धि रोकियो

  • बुधबार २७ साउन २०८३ ११:३७ AM
नौरते नेपालीसिँजा (जुम्ला), साउन २७ गते । तिला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख झनमाया खत्रीको स्तरवृद्धि प्रक्रिया रोकिएको छ । सातौँ तहमा कार्यरत खत्रीलाई आठौँ तहम...