सुनको मूल्य पाँच हजार दुई सयले बढ्यो

  • बुधबार २७ साउन २०८३ ११:३८ AM
काठमाडौँ, साउन २७ गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु ती...