होर्मुजमा नाकाबन्दी तोड्ने जहाजमाथि अमेरिकी आक्रमण

  • बुधबार २७ साउन २०८३ ११:४८ AM
होर्मुज (संयुक्त राज्य अमेरिका), साउन २७ गते । स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकोप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको...