हंगेरीको राष्ट्रपति बने सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश एन्ड्रास बाका

  • बुधबार २७ साउन २०८३ ०५:३१ AM
एजेन्सी । हंगेरीको संसदले मंगलवार सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश एन्ड्रास बाकालाई देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको छ । ७३ वर्षीय बाका निर्वाचनका लागि एकमात्र उम्मेदवार थिए । गोप्य मतदानमार्फत सम्पन्न निर्वाचनमा उनले १४० मत प्राप्त गरेका थिए । उनलाई संसदमा दुई–तिहाइ बहुमत रहेको सत्ताधारी तिस्जा पार्टीले उम्मेदवारका रूपमा मनोनयन गरेको थियो । बाकाले आगामी