घट्यो सुनको मूल्य

  • बुधबार २७ साउन २०८३ ०५:५३ AM
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु. १ हजार २०० ले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ३ लाख ६ हजार ७०० मा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला रु. ३ लाख ७ हजार ९००