श्वेडागन प्यागोडामा सात महिनामा ४३ लाख ७० हजारभन्दा बढी पर्यटकको आगमन

  • बुधबार २७ साउन २०८३ ०६:१३ AM
एजेन्सी । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो सात महिनामा ४३ लाख ७० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । श्वेडागन प्यागोडा ट्रस्टका सदस्य यू बो थिनले दिएको जानकारीअनुसार सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको अवधिमा उक्त संख्यामा दर्शनार्थी तथा पर्यटकहरूले प्यागोडाको अवलोकन गरेका हुन् । उक्त अवधिमा ४६ हजारभन्दा बढी विदेशी