१ हजार २ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

  • बुधबार २७ साउन २०८३ ०५:२० AM
काठमाडौं ।  नेपाली बजारमा आज सुनको घटको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ हजार २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १२ सय रुपैयाँले घटेर ३ लाख ६ हजार  ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चाँदीको मूल्य