बागमतीको सत्ता रस्साकस्सीमा कांग्रेस र एमाले, कसले मार्ला बाजी ?

  • बुधबार २७ साउन २०८३ ०५:३६ AM
काठमाडौं । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदा ३ गतेभित्र विश्वासको मत लिने भएका छन् । कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले विश्वासको भदौ ३ गतेभित्र विश्वासको मत लिने निर्णय गरेको हो । गत साउन ६ गते  सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि उनको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री बानियाँले