कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला : सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ

  • बुधबार २७ साउन २०८३ ०५:५३ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको छ । इतर समूहले २९ साउन (शुक्रबार)देखि ३१ साउनसम्म राष्ट्रिय भेला गर्दैछ । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने छ । राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा