एकैदिन प्रतितोला पाँच हजार बढीले महँगिदा सुनको भाउ ३ लाख ७ हजार नजिक

  • बुधबार २७ साउन २०८३ ०६:१३ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको