इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

  • बुधबार २७ साउन २०८३ ०५:३६ AM
गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २१ करोड ९४ लाख खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १२ करोड १४ लाख खुद घाटामा थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९ करोड ५० लाखबाट ३१ करोड The post इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ appeared first on Businesspana.