कृषि विकास बैंकको नाइमा विशेष कर्जा अफर : कर्जा प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट

  • बुधबार २७ साउन २०८३ ०५:१८ AM
काठमाडौं। कृषि विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार एक्स्पोका क्रममा नयाँ गाडी खरिद गर्ने ग्राहकले गाडी कर्जाको ब्याजमा लाग्ने प्रिमियम दर र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन् । गाडी खरिदका लागि कर्जा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने… Continue reading कृषि विकास बैंकको नाइमा विशेष कर्जा अफर : कर्जा प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट