सुन १२ सय र चाँदी ४५ रुपैयाँले सस्तियो, तोलाको कारोबार मूल्य कति ?

  • बुधबार २७ साउन २०८३ ०५:३२ AM
काठमाडौं। नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य मा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन (मंगलबार) सुन तोलाको ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार ६ हजार ४०० रुपैयाँ बढेको सुनको मोल… Continue reading सुन १२ सय र चाँदी ४५ रुपैयाँले सस्तियो, तोलाको कारोबार मूल्य कति ?