नाइमा एक्स्पोमा टाटा मोटर्सका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक, मूल्यमा १ लाखसम्म छुट सुविधा

  • बुधबार २७ साउन २०८३ ०५:४४ AM
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ ‘पञ्च ईभी’ र ‘टियागो ईभी’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमा पञ्च… Continue reading नाइमा एक्स्पोमा टाटा मोटर्सका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक, मूल्यमा १ लाखसम्म छुट सुविधा