काठमाडौं । एउटै पार्टी गठनको तयारीमा रहेका दुई नेता डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच गम्भीर अन्तरविरोध सिर्जना भएको छ । प्रसाईंले विष्फोटक अभिव्यक्ति दिँदै धवलशम्शेरले राजसंस्था नै नचाहेको आरोप लगाएका छन् । राणाले एक टेलिभिजनमा अन्तरवार्ता दिँदै दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको बताएका थिए । यसमा प्रसाईंले आपत्ति जनाए । दरवारलाई कमजोर बनाउनेContinue reading "धवलले राजसंस्था नै नचाहेको दुर्गा प्रसाईंको आरोप, राणाहरु देशमा भएसम्म राजा नआउने दाबी"