तिलगंगाबासी भन्छन् : हामी ‘सुकुमबासी’होइनौं, स्थानीयबासी हौं, विचल्ली पार्न पाइँदैन्

  • बुधबार २७ साउन २०८३ ०४:२६ AM
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीडितहरु विगत एकसय दिनदेखि धर्ना बसिरहेका छन् । पीडितहरूले विगतमा भएका निर्णय र सम्झौता कार्यान्वयन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना बसिरहेका