नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले गरे अवलोकन

  • बुधबार २७ साउन २०८३ ०५:०२ AM
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मंगलबारदेखि शुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो। पहिलो दिन मंगलबार The post नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले गरे अवलोकन appeared first on Technology Khabar.