भारत : भारतको कोलकाताबाट चेन्नई जाँदै गरेको इन्डिगोको एउटा विमानमा मंगलबार राति अवतरण गर्नुअघि नै बायाँतर्फको इन्जिन फेल भएपछि हंगामा मच्चिएको छ । घटनापछि चेन्नई विमानस्थलमा तत्काल ‘फुल इमर्जेन्सी’ घोषणा गरिएको थियो । तर पाइलटको सुझबुझका कारण विमान सुरक्षित रूपमा अवतरण गराउन सफल भयो र विमानमा सवार सबै २२४ जना सुरक्षित रहे ।अवतरणको केही मिनेटअघि इन्जिनमा समस्याभारतीय विमानस्थल प्राधिकरणका अधिकारीका अनुसार मंगलबार राति इन्डिगोको उडान नम्बर ६ भ्–७२३ कोलकाताबाट चेन्नईतर्फ आउँदै थिय