काठमाडौं : लागु पदार्थ सेवनन गरेर सवारी साधन चलाउने चालक २ जना चालक रामेछापबाट पक्राउ परेका छन्। मंगलबार मन्थली नगरपालिका- १, रामनारायण चोकमा सवारी साधनहरुका चालकहरूको लागु पदार्थ सेवन जाँच गर्दा ३७ वर्षीय सन्जु कार्की र २२ वर्षीय सुरेश मोक्तान पक्राउ परेको प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।उनका अनुसार दोलखा तामाकोशी गा.पा.वडा नं. २, डाँडागाउँ बस्ने प्रदेश ३ ०१-००५ ख ९५०७ नं. को बस चालक कार्की र सिन्धुली कमलामाई नगरपालिका वडा नं. १९, ठूलो तेर्से बस्ने मधेश प्रदेश ०३ - ००१ त ९९३८ नं. को ट्या