फोनिजको २७औँ स्थापना दिवसमा प्रभातफेरी (फोटो फिचर)

  • बुधबार २७ साउन २०८३ १०:१२ AM
काठमाडौँ, साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा बुधबार प्रभातफेरी आयोजना गरेको छ । काठमाडौँको ऐतिहासिक वसन्तपुर डबलीबाट सुर...