पर्वतमा ९५ प्रतिशत धान रोपाइँ, पाँच प्रतिशत खेत बाँझै
बुधबार २७ साउन २०८३ १०:१८ AM
साजन परियारपर्वत, साउन २७ गते । पर्वतमा यस वर्ष ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान खेतीका लागि लक्ष्य निर्धारण गरिएको क्षेत्रफलम...