बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

  • बुधबार २७ साउन २०८३ १०:३८ AM
सुदूरपश्चिम, साउन २७ गते । बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ । आज धनगढीमा आयो...