जीर्ण पुलमा जोखिमपूर्ण यात्रा

  • बुधबार २७ साउन २०८३ १०:५२ AM
सुलीकोट समाचारदातासुलीकोट, साउन २७ गते । गोरखाको भीमसेन थापा गाउँपालिका–३ र आरुघाट गाउँपालिका– ८ जोड्ने झोलुङ्गे पुल अत्यन्तै जीर्ण भए पनि स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्...