निजामती कर्मचारीमा राजीनामाको लहर, प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा

  • बुधबार २७ साउन २०८३ ०४:४९ AM
काठमाण्डु – पछिल्लो समय निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ। सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै निजामति कर्मचारीहरूले एकपछि अर्को गरी राजीनामा दिन थालेका हुन् । राजीनामा गर्नेमा सचिवदेखि खरिदार तहसम्मका छन्। सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि