इरानको डरले भागे ट्रम्प, आफैंले गरे स्वीकार

  • बुधबार २७ साउन २०८३ ०५:११ AM
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्। ट्रम्पले पत्रकारहरूसँग भने, ‘मलाई फरक उडान र फरक विमानमा जानुपर्ने कुरा सुरक्षा सेवा र सेनाले भनेका थिए। मैले उनीहरूले भनेअनुसार गर्नुपर्छ।’ गत जुलाई ८ मा टेलिभिजनका क्यामेरासामु ट्रम्प