नगर गानका लागि रचना पठाउन हेटौँडा उपमहानगरद्वारा आह्वान

  • बुधबार २७ साउन २०८३ ०४:४३ AM
मकवानपुर । हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएको छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भने, “हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान