पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

  • बुधबार २७ साउन २०८३ ०४:४७ AM
जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ । निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार निकुञ्जमा यसअघि ४१ बाघ रहेकामा हालै गरिएको बाघ गणनाका क्रममा बाघको सङ्ख्या एकैपटक ३० वटा बढेको हो । निकुञ्जमा बाघको सङ्ख्या बढेपछि वन्यजन्तुप्रतिको