श्रीमतिलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान पक्राउ

  • बुधबार २७ साउन २०८३ ०५:०८ AM
कर्णाली । पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा सुर्खेतमा एक पुरुष पक्राउ परेका छन् । भेरीगङ्गा नगरपालिका–१३ रामघाटका ४९ वर्षीय जयबहादुर रानालाई आफ्नी ५० वर्षीया पत्नी महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मङ्गलबार बेलुका करिब ५ बजे जयबहादुरले पेट्रोल छर्केर आगो लगाएपछि १८ वर्षीया छोरी पुष्पा