कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३०५.९६ प्रतिशतले बढेर ७ अर्ब ९१ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ अर्ब ८४ करोड घाटामा थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब The post ३०५.९६ प्रतिशतले बढ्यो कुमारी बैंकको खुदनाफा, ईपीएस २८.१७ रुपैयाँ appeared first on Businesspana.