डेढ अर्ब नाघ्यो मुक्तिनाथ विकास बैंकको खुदनाफा, ईपीएस १८.९८ रुपैयाँ

  • बुधबार २७ साउन २०८३ ०४:४७ AM
मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही बैंकको खुद नाफा १ अर्ब ३५ करोड थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ The post डेढ अर्ब नाघ्यो मुक्तिनाथ विकास बैंकको खुदनाफा, ईपीएस १८.९८ रुपैयाँ appeared first on Businesspana.