९८ बचतकर्ताको नाममा १.३० करोड नक्कली ऋण देखाएर रकम अपचलन गर्ने सिवाईसी लघुवित्तका तीन कर्मचारीविरुद्ध मुद्दा

  • बुधबार २७ साउन २०८३ ०५:०० AM
मुगु। खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । शाखाका ९८ जना बचतकर्ताको नाममा ऋण देखाउने, मुद्दति तथा व्यक्तिगत बचत खातामा रहेको रकम निकाल्ने र संस्थामा आबद्ध नै नभएका व्यक्तिलाई… Continue reading ९८ बचतकर्ताको नाममा १.३० करोड नक्कली ऋण देखाएर रकम अपचलन गर्ने सिवाईसी लघुवित्तका तीन कर्मचारीविरुद्ध मुद्दा