आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुँदै

  • बुधबार २७ साउन २०८३ ०४:०४ AM
काठमाडौं । आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ११ः०० बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । कानुन, न्याय तथा मानव अधिकार ... The post आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुँदै appeared first on Kalika Khabar.