लालबकैया नदीमा डुबेर बेपत्ता तीनमध्ये दुई बालबालिकाको शव फेला
बुधबार २७ साउन २०८३ ०३:३६ AM
रौतहट : लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका अझै बेपत्ता छन्। मंगलबार दिउँसो नदीमा नुहाउन गएका देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद