सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

  • बुधबार २७ साउन २०८३ ०३:४७ AM
काठमाडौं : खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्यरत कर्मचारीहरूले बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी करीब १ करोड ३० लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । शाखाका ९८