चार दशकपछि हातमा लालपुर्जा

  • बुधबार २७ साउन २०८३ ०९:५१ AM
अमरगढी समाचारदाताडडेल्धुरा, साउन २७ गते । जग्गा नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराको भित्रीमधेश जोगबुडास्थित परशुराम नगरपालिकाका बाह्र परिवारले जग्गाको लालपुर्जा पाएका छन् । बिसं २...