गमगढी बजारमा नौ दिनदेखि खानेपानीको हाहाकार

  • बुधबार २७ साउन २०८३ ०९:५६ AM
हरिकृष्ण ऐडीमुगु, साउन २८ गते । जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासी काकाकुल भएका छन् । खानेपानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्य...