काठमाण्डु – सोमवार गएको शक्तिशाली भूकम्पपछि कोलम्बियामा उद्धारकर्मीहरू भवन र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारमा जुटेका छन्। अहिलेसम्म २५० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश काली र पेरेरा सहरका छन्। सोमवार बिहान सान होसे डेल पाल्मारलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निट्यूडको भूकम्प आएको थियो। भूकम्पको धक्का सयौँ माइल टाढाका छिमेकी देशहरू भेनेजुएला, एक्वडर