सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा

  • बुधबार २७ साउन २०८३ ०३:४६ AM
काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीबार राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। असार ३१ गते एमालेले प्रदेश सरकारलाई दिएको