काठमाडाैं । इटहरी उपमहानगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रियासहित विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नागरिकलाई उपचारमा